शेयर बजार घटेकाे घट्यै, लगानीकर्ता निराश हुँदा १ अर्ब रुपैयाँको पनि कारोबार भएन

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य घटेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २९ अङ्कले घटेर एक हजार नाै सय ७३ दशमलव शून्य एक विन्दुमा झरेको छ । आज उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । नेप्से घटेसँगै लगानीकर्ता निराश…