Browsing Category

स्वास्थ्य

अर्थमन्त्री द्वारा राजीनामा

काठमाण्डाै – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेस गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

समाज लघुवित्तको सेयर बाँडफाँड पर सर्यो, सोमबार मात्र हुने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड पर सरेको छ । नेपाल धितोपत्र बोर्डले सेयर शनिबार बाँडफाँड गर्न स्वीकृति नदिएपछि शनिबार सेयर बाँडफाँड रोकिएको हो । संस्थाको सेयर बाँडफाँड अब सोमबार मात्र हुने छ…

ईश्वर भ्रम र यथार्थ

🖎श्रीराम पोख्रेल। सृष्टी चक्रको यस कलियुग सम्म आइपुग्दा ईश्वरको बारेमा विभिन्न धारणाहरु उठ्ने गरेको पाइन्छ। कतिपयले ईश्वर भएको र यो सृष्टी सञ्चालनको क्रममा (दिन-रात, सूर्य-चन्द्र, हावा-पानी आदिले ठीक- ठीक समयमा कार्य-सम्पादन गर्नुमा)…

जाडोमा बेथेको सागका फाइदाइ फाइदा…

मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ तर मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै…

रायोको साग खानुहोस्, यी २० खतरनाक रोगबाट छुटकारा पाउनुहोस्, जानकारीको लागि सेयर गरौं

सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो । तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ…

फर्सी मन पर्छ ? मन नपरेपनि खानुस् यस्ता फाइदा

फर्सी हामीले प्राय हाम्रो तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो । अमेरिकामा उत्पादन सुरू भएको मानिएको फर्सी हाम्रो खानामा केहि दिन बिराएर तरकारीका रूपमा आइपुग्ने गर्छ । तपाईहामीले प्रयोग गर्ने यो तरकारी निकै उपयोगी तरकारी हो । तपाईले…