Browsing Category

समाचार

अर्थमन्त्री द्वारा राजीनामा

काठमाण्डाै – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेस गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

समाज लघुवित्तको सेयर बाँडफाँड पर सर्यो, सोमबार मात्र हुने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड पर सरेको छ । नेपाल धितोपत्र बोर्डले सेयर शनिबार बाँडफाँड गर्न स्वीकृति नदिएपछि शनिबार सेयर बाँडफाँड रोकिएको हो । संस्थाको सेयर बाँडफाँड अब सोमबार मात्र हुने छ…

ईश्वर भ्रम र यथार्थ

🖎श्रीराम पोख्रेल। सृष्टी चक्रको यस कलियुग सम्म आइपुग्दा ईश्वरको बारेमा विभिन्न धारणाहरु उठ्ने गरेको पाइन्छ। कतिपयले ईश्वर भएको र यो सृष्टी सञ्चालनको क्रममा (दिन-रात, सूर्य-चन्द्र, हावा-पानी आदिले ठीक- ठीक समयमा कार्य-सम्पादन गर्नुमा)…

निशुल्क एक दिने स्वास्थ्य शिबिर संचालन गरिने बारे सूचना…

प्ठूठान यहि मिति २०७६/ ८/२१ गते शनिबार बिहान अाठ बजे झिम्रुक गाउपालिका वाडा नं. २ बादिकाेटमा निशुल्क स्वास्थ्य शिबिर तथा निशुल्क अाैषधि बितरण पहिललाेपटक बादिकाेटमा भिडियाेव एक्सरे र ल्याब सहितकाे निशुल्क एक दिने स्वास्थ्य शिबिर संचालन…

डिजेल ,पेट्रोल र मट्टितेलमा मुल्य बढ्यो…

काठमाडौं– पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढेको हो। नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार ईण्डियन आयल कर्पोरेशनबाट १…

अर्घाखाँचीको घुम्ती नरपानी सडक खण्डमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु : दर्जनौ यात्रु गम्भीर घाइते

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको १७ पुगेकाे छ । अर्घाखाँचिका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले दुर्घटनामा १७ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । उनका अनुसार अहिले…

पूर्व मन्त्री आलम पूर्पक्षको लागि जेल चलान

रौतहट , २९ कात्तिक । जिल्ला अदालत रौतहटले राजपुर बम बिस्फोट प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अब शिक्षकको पनि निजामती कर्मचारीको जस्तै बढुवा

काठमाडौं, २७ कार्तिक । सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका शिक्षकहरुको अब निजामती कर्मचारीको जस्तै बढुवा हुने भएको छ । मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको राष्ट्रिय शिक्षा नीतिमा शिक्षकको पनि निजामति कर्मचारी सरह बढुवा गरिने…

सुकुटे बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

१७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी…