Browsing Category
विशेष
मासिक ५ सय जम्मा गरे सबै नेपालीले पेन्सन पाउने, नागरिक लगानी कोषले ल्यायो योजना…….
काठमाडौं । सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी #नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । यो योजनाले सबै नागरिकलाई समेट्ने बताइएको छ । मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । त्योभन्दा माथि १० ले…
अर्थमन्त्री द्वारा राजीनामा
काठमाण्डाै – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ ।
खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेस गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
समाज लघुवित्तको सेयर बाँडफाँड पर सर्यो, सोमबार मात्र हुने
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड पर सरेको छ । नेपाल धितोपत्र बोर्डले सेयर शनिबार बाँडफाँड गर्न स्वीकृति नदिएपछि शनिबार सेयर बाँडफाँड रोकिएको हो । संस्थाको सेयर बाँडफाँड अब सोमबार मात्र हुने छ…
ईश्वर भ्रम र यथार्थ
🖎श्रीराम पोख्रेल।
सृष्टी चक्रको यस कलियुग सम्म आइपुग्दा ईश्वरको बारेमा विभिन्न धारणाहरु उठ्ने गरेको पाइन्छ। कतिपयले ईश्वर भएको र यो सृष्टी सञ्चालनको क्रममा (दिन-रात, सूर्य-चन्द्र, हावा-पानी आदिले ठीक- ठीक समयमा कार्य-सम्पादन गर्नुमा)…