Browsing Category

गृहपृष्ठ

अर्थमन्त्री द्वारा राजीनामा

काठमाण्डाै – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेस गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

समाज लघुवित्तको सेयर बाँडफाँड पर सर्यो, सोमबार मात्र हुने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड पर सरेको छ । नेपाल धितोपत्र बोर्डले सेयर शनिबार बाँडफाँड गर्न स्वीकृति नदिएपछि शनिबार सेयर बाँडफाँड रोकिएको हो । संस्थाको सेयर बाँडफाँड अब सोमबार मात्र हुने छ…

ईश्वर भ्रम र यथार्थ

🖎श्रीराम पोख्रेल। सृष्टी चक्रको यस कलियुग सम्म आइपुग्दा ईश्वरको बारेमा विभिन्न धारणाहरु उठ्ने गरेको पाइन्छ। कतिपयले ईश्वर भएको र यो सृष्टी सञ्चालनको क्रममा (दिन-रात, सूर्य-चन्द्र, हावा-पानी आदिले ठीक- ठीक समयमा कार्य-सम्पादन गर्नुमा)…

यसरी बचाउन सकिन्छ माेटरसाइकलकाे क्लच प्लेट….

काठमाडौं । सवारी साधनमा प्रयोग हुने क्लच निकै महंगो मध्यको एक पाट्स हो । क्लच प्लेटको मूख्य काम इन्जिन र पाड्ग्राबीचको सम्बन्ध जोड्ने तथा फुकाउने हो । सामान्यतया मोटरसाइकलमा क्लच प्लेटको धेरै समस्या आइरहेको हुने गर्छ । हेवी ट्राफिकमा…

रोग र मृत्यु दर घटाउन शाकाहारी बनाै

चाडपर्व, जमघट, उत्सवलाई रसिलो बनाउन हामी मासुको साथ खोज्छौं । मीठो-मसिनो खानेकुराको प्रसंग आउनसाथ हाम्रो भान्सामा मासुजन्य परिकार पाक्ने गर्छ । पशुपंक्षीको मासु नै हाम्रो लागि मीठो परिकार हो । अब हिसाब-किताब गरौं, हामी दिनहुँ कति मासु…

कुमारी बैंकका एक सेयरधनीले बेच्दैछन १ लाख १० हजार कित्ता सेयर, मूल्य कति ?

काठमाडौं । कुमारी बैंकका १ जना सेयरधनीले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन । संस्थापक सेयरधनी किशोर लाकौलले आफ्नो नाममा रहेकोे सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ । यसको मूल्य भने…