Browsing Category

आर्थिक

माउण्टेन इनर्जीको आइपीओ बुधबार बाँडफाँट हुँदै….

काठमाडौं : माउण्टेन इनर्जीको आइपीओ बुधबार (मंसिर १७ गते) बिहान १० बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहान १० बजे माउण्टेन इनर्जीको कार्यालय डिल्लीबजार काठमाडौंमा बाँडफाँट हुने कार्यक्रम तय भएको छ…

प्रभु लाईफ इन्स्योरेन्सको आइपिओ आउने

काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । धितो पत्र बोर्डले स्वीकृति दिए पनि प्रभु…

चन्द्रागिरी हिल्सले सर्वसाधारणको लागि पुस १ गतेदेखि आइपिओ निष्कासन गर्ने…

चन्द्रागिरी हिल्स कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलेपुस १ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले सो आइपिओ पुस १ गतेदेखि बिक्री खुल्ला गर्नेछ । कम्पनीले…

नगरिक लगानी कोषको पेन्सन योजनामा अनलाइनबाटै हुन सकिने..

नागरिक लगानी कोषले ल्याएको पेन्सन योजनामा अब घरमै बसी-बसी सहभागी हुन सकिने भएको छ । कोषले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अनलाईनबाट नै सहभागी हुन मिल्ने व्यवस्था गर्ने भएको हो । कोषले पुसको पहिलो सातादेखिनै अनलाईनबाट सहभागीता जनाउन…

सेयर बजारमा नयाँ रेकर्डहरु बन्दै, नेप्से दोहोरो अंकले बढ्दा ४ अर्ब ८२ करोड कारोबार….

काठमाडौं :नेप्से सूचक तथा अन्य उपसूचकहरुले पनि धमाधम नयाँ उचाईहरु बनाइरहेका छन् । जीवन बिमा उप समूहको सूचक १० हजार विन्दुमाथि पुगिसकेको छ । अन्य कतिपय समूह र कम्पनीहरुको भाउमा पनि नयाँ रेकर्डहरु बन्न थालेका छन् । समग्र पुँजी बजारमा उत्साह…

ग्रीन भेन्चरले ६२ करोडको आइपीओ निष्काशन गर्ने, लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक …

ग्रीन भेन्चर लिमिटेडले सर्वसाधारणमा ६२ करोड ५० लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री…

नेपाल पुनर्बीमा कम्पनीमा किन झुम्मिए लगानीकर्ता, सेयर मूल्य हालसम्मकै उच्च….

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । गत असार १५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको पुनर्बीमा कम्पनीको मूल्य आज अहिलेसम्मकै धेरै प्रतिकित्ता 969 रुपैयाँ पुगेको छ । असार १५ गते प्रतिकित्ता…

माउण्टेन इनर्जी नेपालले कात्तिक २६ गतेबाट आइपीओ निष्काशन गर्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन ..

काठमाडों । माउण्टेन इनर्जी नेपाल लिमिटेडले कात्तिक २६ गतेबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ…

सजिलै साङ्लो धपाउने घरेलु ३ तरिका

एजेन्सी । साङ्लोले नसताएको घर कमै भेटिएला। अँध्यारो कुनाकाप्चामा लुकेका साङ्ला फुत्तफुत्त निस्केर हैरानै गर्छन् होला। गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ। अनि कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला…

मासिक ५ सय जम्मा गरे सबै नेपालीले पेन्सन पाउने, नागरिक लगानी कोषले ल्यायो योजना…….

काठमाडौं । सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी #नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । यो योजनाले सबै नागरिकलाई समेट्ने बताइएको छ । मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । त्योभन्दा माथि १० ले…