सनराईज यूबाक्लबकाे दाेस्राे बार्षिक उत्सवमा खूल्ला भलिबल तर्फ प्यानथेरा पहिलाे स्थान…….

माघ ४ प्यूठान झिमरुक गाउँपालिका वाडा नं. दुईमा हुन गहिरहेकाे कार्यक्रमा बिकृति ,बिसङ्गतिकाे अन्त्य गर्दै,समुन्नत समाजकाे निर्माणकाे कामना,खेलकुद र बिबिध सस्कृतिकाे जगेर्ना गर्ने सनराईज यूथक्लबकाे चाहाना भन्ने मुल नाराका साथ अाफ्नाे दाेस्राे…

आठ अर्बको सर्वाधिक ठूलो आइपीओ माघ २ गतेदेखि, कति पर्छ ……

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक ठूलो ८ अर्बको आइपीओ माघ २ गतेदेखि जारी हुने भएको छ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले माघ २ गतेबाट आइपीओ निष्काशन गर्न लागिएको बताए । 'माघ २ गतेदेखि निष्काशन हुन्छ, भोली…

नेपाल लाइफ INSURENC ले लाभांश घोषणा गर्यो …

नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को कमाईबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी…

इतिहासको ठुलो आइपिओ यो महिना आउदै, सबैजना लगानीकर्ता मालामाल हुनेप……..

पुष ४ नेपाल धितोपत्र बोर्डकाे अनुमति पर्खाइमा रहेको बैंकहरुको भन्दा ठूलो पुँजीको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले यहि पुष महिना भित्रमा इतिहासकै ठुलो आइपिओ निष्काशन गर्न लागेको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने र सानो निक्षेप…

हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश बाँड्ने…

हिमालयन डिष्टिलरी (HDL) ले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५० प्रतिशत नगद लाभांश घोषणा गरेको…

नागरिक लगानी कोषले पायो हकप्रद निष्काशनको अनुमति……

नागरिक लगानी कोषले हकप्रद सेयर निष्काशनको लागि अनुमित पाएको छ । नियामक निकायले धितोपत्र बोर्डले आजै (बिहीबार) मात्रै हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको हो । कोषले यसअघि प्रतिकित्ता शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) अनुपातले…

कृषि विकास बैंकको लाभांश घोषणा….

कृषि विकास बैंकले १५.७८% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७८% नगद लाभांश दिने निर्णय गरेको हो । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद…

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश….

ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २७.४७% बोनस सेयर र कर प्रयोजनको लागि १.४५% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस आधारमा बोनस र नगद गरी कुल २८.९२%…