डिस होमको IPO आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी….

मंसिर २२, काठमाण्डौ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । दुई अर्ब पूँजी रहेको डिस होमले करिब १० प्रतिशत भन्दा केही बढी सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । २३ करोड ८५ लाख रुपैयाँ बराबरको (२३ लाख ८५ हजार कित्ता) आईपीओ निष्कासनको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । आइपिओ जारी गर्न माग गर्दै डिस होमले गत असार २९ गते नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.