समाज लघुवित्तको सेयर बाँडफाँड पर सर्यो, सोमबार मात्र हुने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड पर सरेको छ । नेपाल धितोपत्र बोर्डले सेयर शनिबार बाँडफाँड गर्न स्वीकृति नदिएपछि शनिबार सेयर बाँडफाँड रोकिएको हो । संस्थाको सेयर बाँडफाँड अब सोमबार मात्र हुने छ ।

You might also like

Leave A Reply

Your email address will not be published.