निशुल्क एक दिने स्वास्थ्य शिबिर संचालन गरिने बारे सूचना…

प्ठूठान यहि मिति २०७६/ ८/२१ गते शनिबार बिहान अाठ बजे झिम्रुक गाउपालिका वाडा नं. २ बादिकाेटमा निशुल्क स्वास्थ्य शिबिर तथा निशुल्क अाैषधि बितरण पहिललाेपटक बादिकाेटमा भिडियाेव एक्सरे र ल्याब सहितकाे निशुल्क एक दिने स्वास्थ्य शिबिर संचालन गरिने भएकाेले सम्पुर्ण लाइ हार्दिक अनुध गर्दछै ।

You might also like

Leave A Reply

Your email address will not be published.