अदुवाको आम्दानीबाट कृषक उत्साहित

प्युठान, गाउँमै वसेर कृषी गर्नुको मज्जा वेग्लै छ । परमपरा भन्दा आधुनिक तरिकाले खेती गरि श्रम अनुसारको उत्पादनमा वृद्धी हुदा खुसीको सिमा नै रहदैन । त्यस्तै आफुले गरेको कृषि खेतीबाट खुसी हुनु भएको छ शंकर प्रसाद पोख्रेल । झिम्रुक गाउपालिका एक वादिकोट वडाचौरमा पोख्रेलले आफ्नै गाउँको वाजो जमीनलाई सदुपयोग गरी अदुवा खेतीबाट मनग्य आम्दानी गरिरहनु भएको छ ।उत्तरी प्यूठानको झिमरुक गाउँपालिका १ वादीकोट वडाचौरमा आफ्नो ३ रोपनी जग्गालाई सदुपयोग गरी न्युन लगानीमा वार्षिक २ लाख वरावरको अदुवा उत्दन गर्ने वताउनु भयो । झिमरुक गाउँपालिकाको वडा १ मा वडा सदस्य समेत रहनु भएका पोख्रेलले सामाजिक काम संगै कृषिमा पनि लाग्दा आफुलाइ आन्नद हुने अनुभव सुनाउनु भयो । ग्रामिण समुदायमा परम्परागत रुपमा गर्ने खेतीले खासै आम्दानी नदिने हुदा अली फरक तरिकावाट खेती गर्न लागेको पोख्रेलको भनाई छ । श्रीमती शिक्षीका र आफु दिउसोको समयमा व्यस्तहुने हुदा विहान बेलुका खाली समयमा श्रीमान श्रीमती मिलेर कृषिमा काम गर्ने गरेको छौ पोख्रेले भन्नु भयो । । गाउँमा अली पानिको अभावले गर्दा अन्य खेतीकालागि थोरै समस्या हुने गरेको उहाले वताउनु भयो ।
पहिल्य अन्यवाली लगाउने जग्गामा पछिल्लो समयमा अदुवा लगएपछी उत्पादन गरेको अदुवाले पनी राम्रो वजार पाउने गरेको छ । पोख्रेलले भन्नु भयो “अव गाउँलाइ नै अदुवाको पकेट क्षेत्र बनाउनु पर्छ यो कुरामा म निरन्तर लागि पर्ने छु ”। आफु जनप्रतिनिधि संगै सामाजिक अगुवा भएका कारण गाउको विकास र आर्थिक वृद्धीदर वढाउन निरन्तर लाग्ने बताउनु भयो । अन्य खेती भन्दा यो क्षेत्रमा अदुवा बढी उत्पादन हुन्छ गाउका सवै कृषकहरुका लागि यो फाइदा हुने हुनाले अदुवा खेती गर्न सहयोग गरी अदुवा पकेट क्षेत्र बनाउन पहल गर्छु यो मेरो प्रतिवद्धता हो पोखे्रलले दावी गर्नु भयो । सरकारको मुक ताकेर वस्नु भन्दा थोरै मेहनेत गरेपछी गाउँमै जे पनी सम्भव रहेको पोख्रेलको भनाई छ । आफु सामाजीक क्षेत्रमा काम गर्ने हुनाले गाउँमा अदुवा पकेट क्षेत्र वनाई वजार व्यवस्थापनलाई पनी आफुले पहल गर्ने समेत पोख्रेलले बताउनु भयो ।मधुसुदन पोख्रेल,प्युठान। गाउँमै वसेर कृषी गर्नुको मज्जा वेग्लै छ । परमपरा भन्दा आधुनिक तरिकाले खेती गरि श्रम अनुसारको उत्पादनमा वृद्धी हुदा खुसीको सिमा नै रहदैन । त्यस्तै आफुले गरेको कृषि खेतीबाट खुसी हुनु भएको छ शंकर प्रसाद पोख्रेल । झिम्रुक गाउपालिका एक वादिकोट वडाचौरमा पोख्रेलले आफ्नै गाउँको वाजो जमीनलाई सदुपयोग गरी अदुवा खेतीबाट मनग्य आम्दानी गरिरहनु भएको छ ।उत्तरी प्यूठानको झिमरुक गाउँपालिका १ वादीकोट वडाचौरमा आफ्नो ३ रोपनी जग्गालाई सदुपयोग गरी न्युन लगानीमा वार्षिक २ लाख वरावरको अदुवा उत्दन गर्ने वताउनु भयो । झिमरुक गाउँपालिकाको वडा १ मा वडा सदस्य समेत रहनु भएका पोख्रेलले सामाजिक काम संगै कृषिमा पनि लाग्दा आफुलाइ आन्नद हुने अनुभव सुनाउनु भयो । ग्रामिण समुदायमा परम्परागत रुपमा गर्ने खेतीले खासै आम्दानी नदिने हुदा अली फरक तरिकावाट खेती गर्न लागेको पोख्रेलको भनाई छ । श्रीमती शिक्षीका र आफु दिउसोको समयमा व्यस्तहुने हुदा विहान बेलुका खाली समयमा श्रीमान श्रीमती मिलेर कृषिमा काम गर्ने गरेको छौ पोख्रेले भन्नु भयो । । गाउँमा अली पानिको अभावले गर्दा अन्य खेतीकालागि थोरै समस्या हुने गरेको उहाले वताउनु भयो ।

पहिल्य अन्यवाली लगाउने जग्गामा पछिल्लो समयमा अदुवा लगएपछी उत्पादन गरेको अदुवाले पनी राम्रो वजार पाउने गरेको छ । पोख्रेलले भन्नु भयो “अव गाउँलाइ नै अदुवाको पकेट क्षेत्र बनाउनु पर्छ यो कुरामा म निरन्तर लागि पर्ने छु ”। आफु जनप्रतिनिधि संगै सामाजिक अगुवा भएका कारण गाउको विकास र आर्थिक वृद्धीदर वढाउन निरन्तर लाग्ने बताउनु भयो । अन्य खेती भन्दा यो क्षेत्रमा अदुवा बढी उत्पादन हुन्छ गाउका सवै कृषकहरुका लागि यो फाइदा हुने हुनाले अदुवा खेती गर्न सहयोग गरी अदुवा पकेट क्षेत्र बनाउन पहल गर्छु यो मेरो प्रतिवद्धता हो पोखे्रलले दावी गर्नु भयो । सरकारको मुक ताकेर वस्नु भन्दा थोरै मेहनेत गरेपछी गाउँमै जे पनी सम्भव रहेको पोख्रेलको भनाई छ । आफु सामाजीक क्षेत्रमा काम गर्ने हुनाले गाउँमा अदुवा पकेट क्षेत्र वनाई वजार व्यवस्थापनलाई पनी आफुले पहल गर्ने समेत पोख्रेलले बताउनु भयो ।

You might also like

Leave A Reply

Your email address will not be published.