बलबहादु राजबंशी जितव अभियान
सुमधुर स्वर को धनी श्रोता को मन जित्न सफल आदरणीय दाजु बलबहादुर राजबंशि voice nepal – 2 मा प्रतिस्पर्धी गर्दै उत्कृष्ट ९ मा प्रवेश गर्नु भएको छ आज फेरि save हुन सफल भएको छ ।। उहाँ लाई अत्याधिक भोट गरिदिनु हुन को लागि सम्पुर्ण स्वदेश तथा विदेश मा बसोबास गर्नु हुने मेरा आफन्त ,मित्र,सुभेच्छुक ,दाजुभाइ ,दिदीबहिनीको हरु मा हार्दिक अनुरोध गर्दछु ।। भोटिङ लाई २४ घण्टा को लागि खुलेको सहर्ष जानकारी गराउदछु ।।।
भोट गर्ने तरिका :-
# In nepal voting code 3 send 37000
# in Qatar voting code 3 send 92300
# in india voting code 3 send 53010